Login for faster access to the best deals. Click here if you don't have an account.

13 anna land on sale at swoyambhu Individual

7 months ago Real Estate Kathmandu   479 views

₨5,000,000

  • 13-anna-land-on-sale-at-swoyambhu-big-0
  • 13-anna-land-on-sale-at-swoyambhu-big-1
Location: Kathmandu
Price: ₨5,000,000

PROPERTY REFERENCE CODE :- ARL-036

नेपालको राजधानी काठमाडौँको स्वोयाम्भु , करखाना चोक स्थित रिङरोड नजिकै १३ आना मिलेको जग्गा घर सहित अथवा जग्गा टुक्राएर पनि दिन मिल्ने गरि तुरुन्त सुलब मुल्यमा बिक्रिमा रहेको छ (घर को मूल्य नराखी जग्गा को मूल्य मात्रै ) आवासीय प्रयोजनका लागि अति उपयुक्त रमणीय वातावरण का साथ ढल ,पानि , बती को सम्पूर्ण सुविधा सम्पन्न रहेको यो जग्गा (घर) स्वोयाम्भु रिङरोड बाट मात्रै ६० मीटरको दुरीमा रहेको छ
" मेहनतले कमाएको सम्पतीले नै जीवनको स्वर्ग ढाेका खोल्द छ "
हामी तपाईलाई विश्वास दिलाउ छौ
तपाईले दुःख गरि कमाएको सम्पति तपाईको उज्जवल भविष्यका लागि

जग्गाको विवरण :
क्षेत्रफ़ल : - १३ आना जग्गा ( घर सहित ) - टुक्राएर पनि दिन मिल्ने
बाटो :- ९ फीट ( २० फीट को बाटो बाट मात्र १ कित्ता भित्र )
मूल्य : - ५० लाख प्रति आना ( एकमुस्ट लिएमा केहि मिल्न सक्ने )

***गाह्रकले नियमित सोध्ने सक्ने प्रश्नहरु
१) बाटो ?
उ :- ९ फीट
२ ) मूल्य ?
उ :- ५० लाख प्रति आना
३ ) मुख्यचोक वा ठाउँ नाम बाट कति टाढा ?
उ :- स्वोयाम्भु रिङरोड बाट मात्रै ६० मीटर

 

Contact us for more information
office :- 01-4313481
Rajesh Shrestha :- 9841480276
Sagun Shrestha :- 9813969087
Jitendra Shahi :- 9813107988
or email us at :- [email protected]

Additional Details

Plot Area 13 anna