Login for faster access to the best deals. Click here if you don't have an account.

House on sale at bafal Individual

6 months ago Real Estate Kathmandu   429 views

₨29,000,000

  • house-on-sale-at-bafal-big-0
  • house-on-sale-at-bafal-big-1
  • house-on-sale-at-bafal-big-2
  • house-on-sale-at-bafal-big-3
  • house-on-sale-at-bafal-big-4
Location: Kathmandu
Price: ₨29,000,000

PROPERTY REFERENCE CODE :- ARH-024

https://www.youtube.com/watch?v=-QmJGTm2siY&feature=youtu.be&fbclid=IwAR2Z-Hsg-cIvcQZm9tLW6YEru89eL3viOYdnY_EQ2jCK0iGsnvBI_YZvsfA ( please visit the above link for more clear description of this house )

नेपालको राजधानी काठमाडौँ नागार्जुन नगरपालिका , बाफल ( सोल्ती दोबातो ) स्थित ३ आना २ पैसा १ दाम जग्गामा बनेको आवासीय प्रयोजनका लागि अति उपयुक्त रमणीय वातावरण का साथ सम्पूर्ण सुविधा सम्पन्न भएको हालै निर्मांण गरिएको फ्ल्याट सिस्टमको ३.५ तल्ले घर तुरुन्त सुलब मुल्यमा बिक्रिमा रहेको छ घर पुरा तरिकाले सुसज्जित र टाइल गरेको छ पानिको सुबिदा साथै शान्त वातावरण , छत बाट राम्रो दृश्य देखिने चक्रपथ रिंग रोडबाट / सोल्ती दोबतो चोक बाट ५००-६०० मिटर मात्रै " मेहनतले कमाएको सम्पतीले नै जीवनको स्वर्ग ढाेका खोल्द छ " हामी तपाईलाई विश्वास दिलाउ छौ तपाईले दुःख गरि कमाएको सम्पति तपाईको उज्जवल भविष्यका लागि

घरको विवरण :- क्षेत्रफ़ल : - ३ आना २ पैसा १ दाम बाटो :- १५ फीट मोहोडा :- पूर्व मूल्य : - २,९०,००,००० ( मूल्यमा केहि मिल्न सक्ने ) सुबिधा : - पानि , बत्ती , ढल , कार र बाईक पार्किंग ईस्पेस ,निजी र स्थानीय यातायात दुवैको लागि सजिलो सडक पहुँच

***गाह्रकले नियमित सोध्ने सक्ने प्रश्नहरु १) बाटो ? उ – १५ फिट २ ) मूल्य ? उ – २,९०,००,००० ( मूल्यमा केहि मिल्न सक्ने ) ३ ) मुख्यचोक वा ठाउँ नाम बाट कति टाढा ? उ – ५००-६०० मिटर सोल्ती दोबतो चोक बाट / रिङ्गरोड बाहिर

Contact us for more information
office :- 01-4313481 ( Reffered )
Rajesh Shrestha :- 9841480276
Sagun Shrestha  :- 9813969087 ( Reffered )
Jitendra Shahi   :- 9813107988 ( Reffered ) 
or email us at :- [email protected]
Kind Regards ,
Access Real Estate
" we will make you proud "

Additional Details

Plot Area 3 anna 2 paisa 1 daam