Login for faster access to the best deals. Click here if you don't have an account.

Steel Tandoori oven Individual

6 months ago Electronics & Appliances Kathmandu   462 views

₨45,000

  • steel-tandoori-oven-big-0
Location: Kathmandu
Price: ₨45,000

यो भट्टी मैले आफ्नो व्यवसायीक प्रयोजनको लागि भनेर दिल्ली बाट ल्यायको हो खासमा नेपालमा अर्डर गर्दा बनाइने रहेछ तर रकम ७५०००/- पर्न जाने भएकाले मैले दिल्ली बाट २०,०००/- भारु भट्टी + ३०००/- भारु प्याकिङ्ग + ८८००/- भारु ट्रान्स्पोर्ट + ५०००/- नेरु भन्सार गरि लग्भग ५५०००/- नेरु मा भित्र्याएको हो अहिले कारणवश व्यवसायमा अवरोध आउन गएकाले सो भट्टी चुलो बिक्री गर्न खोजेको छु हजुर साच्चिकै इच्छुक हुनुहुन्छ भने केही रकम तल माथी गर्न सकिन्छ साथै जिज्ञासाका लागि धन्यवाद

Additional Details

Condition Like New