Login for faster access to the best deals. Click here if you don't have an account.

Urgent sale Individual

9 months ago Real Estate Kathmandu   696 views

₨18,600,000

  • urgent-sale-big-0
  • urgent-sale-big-1
  • urgent-sale-big-2
  • urgent-sale-big-3
  • urgent-sale-big-4
Location: Kathmandu
Price: ₨18,600,000 Negotiable

2076 सालमा निर्माण सम्पन्न भएको घर बिक्रीमा छ।।

4आनामा बनेको(हाल आनाको 30-32) चलेको घर लकडाउनको कारणले घरव्यवहार चलाउन समस्या परेको कारण आफै बस्ने हिसाबले बनाएको घर तुरुन्तै बिक्री गर्नु परेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला। ।

जम्मा 2.5तल्ला मापदण्ड पूरा गरेर बनाएको जसमा 11 कोठा जसमा(6 बेडरुम,3 living room,2 kitchen र 3 toilet )रहेको छ। बाटो, बिजुली, ढल, खानेपानी,, पार्किङ, इन्टरनेट आदि सम्पूर्ण सुबिधाले सम्पन्न भएको ।।

सम्पर्क नम्बर:

9861902211

9841660957

Additional Details

Plot Area 4 anna
Rooms > 10
Furnished Yes
Property Type House
Parking Yes